FAQs Complain Problems

ग्यालरी

चाड पर्वलाई लक्षित गरि काठेखोला गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । आज काठेखोला गाउँपालिकाका उपाध्यक्ष श्री तेजबहादुर थापा (तिलक) ज्यूको नेतृत्वमा भएको पसलहरुको अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत श्री खगराज गौतम, राजश्व शाखाका शाखा प्रमुख श्री प्रकाश पौडेल, पशु सेवा केन्द्रका शाखा प्रमुख श्री होम बहादुुर थापा, सुचना प्रविधि शाखाका शाखा प्रमुख श्री नारायण पौडेल, रोजगार सेवा केन्द्रका शाखा प्रमुख श्री जनक पौडेल, राष्ट्रिय परिचय पत्र तथा पंजिकरण शाखाका एम.आइ.एस.

मिति: 11/11/2023 - 19:29
, , , , , , , , , , , , , , , , , , ,

काठेखोला गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक श्री खड्क बहादुर थापाज्यूको अध्यक्षता, महिला, बालबालिका तथा समाज कल्याण शाखाको महिला विकास निरीक्षक श्री रश्मी गौतमज्यूको संचालन रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिमा गाउँपालिकाका अध्यक्ष श्री राजु थापाज्यूको रहेको थियो भने विशेष अतिथिमा काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री खगराज गौतमज्यूको रहेको थियो । कार्यक्रममा काठेखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्री रमा उचैज्यू, स्वास्थ्य शाखा प्रमुख श्री सोमराज पाण्डेयज्यू, शिक्षा शाखाका स्रोत व्यक्ति श्री रामानन्द कँडेलज्यू, काठेखोला गाउँपालिकाका ८ वटै वडाका वडा स्तरीय बाल क्लबका

मिति: 11/10/2023 - 17:13
, , , , , , , , , , , , , , ,

काठेखोला गाउँपालिकाद्धारा सञ्चालन भइरहेको एकिकृत घुम्ती शिविर आज वडा नं. ७ रेशमा सम्पन्न भएको छ । काठेखोला गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा प्रवाहलाई जनताको घर आँगनीमा पुगेर सेवा दिने उद्धेश्यका साथ काठेखोला गाउँपालिकाद्धारा सञ्चालन गरिएको एकिकृत घुम्ती शिविर वडा नं. ७ रेशको वडा कार्यालयमा सञ्चालन गरिएको शिविरमा योजना सम्झौता १३, जेष्ठ नागरिक परिचयपत्र ९४, अपांग परिचयपत्र ५, कृषि तथा पशुसेवा ७५, रोजगार बाेर्ड सचिवालयद्धारा प्रदान गरिएको कल्याणकारी सेवा ३, आयुर्वेद स्वास्थ्य सेवा ६३ र ८३ जना नागरिकहरुको स्वास्थ्य परिक्षण सेवा प्रवाह गरिएको छ  । 

मिति: 10/30/2023 - 18:06
, , , , , , , , , , , , , , , , , , ,

एकिकृत घुम्ती शिविरको चौथो दिन आज वडा नं. ४ तंग्राममा ।

मिति: 10/09/2023 - 20:25
, , , , , , , , , , , , , ,

Pages