FAQs Complain Problems

ग्यालरी

काठेखोला गाउँपालिका वडा नं १ पालाको खहरेमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत उद्यमशीलता विकास तालीम प्राप्त सम्भावित लघु उद्यमीहरुलाई दुई वटा समुहमा 1. मिनिटिलर हलो मर्मत सम्बन्धी 15 दिने तालिम र 2. व्यवसायिक च्याउ खेती सम्बन्धि 7 दिने तालिम कार्यक्रमको काठेखोला गाउँपालिकाका श्रद्धेय अध्यक्ष श्री राजु थापाज्यूको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष श्री तेज बहादुर थापाज्यूको बिशेष आतिथ्यता एवं वडा नं 1 का वडाध्यक्ष श्री खड्क थापाज्यूको अध्यक्षतामा आयोजित एक समारोहबीच समुद्घाटन गरिएको छ । "उद्यम गरौं, उद्यमशील संस्कारको विकास गरौं"

मिति: 01/16/2024 - 16:06
, , , , , , , , , , ,

काठेखोला गाउँपालिका भित्रका सबै माध्यामिक विद्यालयहरुमा संचालन हुने विद्यालय स्तरीय खेलकुद प्रशिक्षण तथा तालिमको आज मंसिर १० गते उद्घाटन भएको छ । कार्यक्रमको उद्घाटन काठेखोला गाउँपालिकाका उपाध्यक्ष एवं आजका कार्यबाहक अध्यक्ष श्री तेज बहादुर थापाज्यूले एक औपचारिक समारोहका बिच दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो । काठेखोला गाउँपालिका स्तरीय कला संस्कृति तथा खेलकुद विकास समितिका संयोजक एवं प्रवंक्ता श्री टिका संगम विकज्यूको अध्यक्षता, सहसंयोजक श्री कृष्ण प्रसाद कँडेलज्यूको स्वागत र सदस्य मनु देवी शर्माको संचालन रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री खगराज गौतम, सामाजिक विकास समिति

मिति: 11/26/2023 - 16:50
, , , , , , , , , , , , , , , , , ,

"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता" भन्ने मूल नाराका साथ काठेखोला गाउँपालिकामा आज देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज मंसिर ४ गते एक समारोहका बिच शुभारम्भ भएको छ ।

मिति: 11/25/2023 - 13:24
, , , , , , , , , , , , , , ,

Pages