FAQs Complain Problems

कठेखोला गाउँपलिका मा सम्पत्ति कर को सफ्टवयर सम्बन्धि २ दिने तालिम

काठेखोला गाउँपलिकामा सुचना प्रबिधिको प्रयोग गरि पारदर्सिता साथै सुलभ सेवा प्रदान गर्नको लागि काठेखोला गाउँपालिकामा सहरि बिकास द्वारा बिकास गरेको IPT सफ्ट्‌वयर लागि गर्ने उद्देशयका साथ काठेखोला गाउँपलिकामा २ दिने तालिम सम्पन्न भएको छ। तालिमको अध्यक्षता काठेखोला गाउँपलिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर वि.क. ले गर्नु भएको छ। तालिम मा काठेखोला गाउँपालिकाका सबै वडा हरुबाट वडा सचिव साथै अन्य कर्मचारिको उपस्थिति रहेको थियो । कार्यक्रममा softech Infosys को तर्फबाट त्रिभुवन शर्माले पर्षिक्षण दिनु भएको थियो साथै काठेखोला गाउँपलिकाका सुचना प्रबिधि अधिकृतले सहजकर्ता गर्नुभएको थियो । कार्यक्रमको समापनमा बोल्दै काठेखोला गाउँपलिकाका प्रमुख प्रशासकिय अधिकृतले सुचना प्रबिधिको प्रयोगले गाउँपलिकाको बिकसमा साथै कार्यलय कामकाजमा ठुलो भुमिका खेल्ने बताउनुभएको छ । साथै काठेखोला गाउँपलिका सधै नै समयसंग्गै चल्ने र नया प्रविधिको प्रयोग गरि बिकासमा अगाडि बढ्ने बताउनुभएको छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: