FAQs Complain Problems

काठेखोला गाउँपालिका वडा नं. ३ को बार्षिक योजना तथा बजेट समिक्षा

काठेखोला गाउँपालिका वडा नं. ३ धम्जाको मिति २०७५/५/७ गते को दिन काठेखोला गाउँपालिकाको वडा कार्यालायमा भएको छ , यस समिक्षा कार्यक्रममा वडाका उपभोक्ता समितिका अध्यक्षहरुको साथै जनताहरुको उपस्थिति रहेको थियो । कार्याक्रमको काठेखोला गाउँपालिकाको अध्यक्ष अम्मर बहादुर थापा , वडाध्यक्ष यम श्रिस , काठेखोला गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर वि.क. साथै काठेखोला गाउँकार्यपालिका सदस्य टिका संगम बि.क , सुन्तलि बि.क,नैनकला खड्का, र वडा सदस्य खुम बहादुर भण्डारी,पुर्ण बहादुर थापा उपस्थितिमा संचालन भएको थियो कार्यक्रममा आ.व. बर्ष २०७४/७५ का योजनाहरुको राम्रा पक्ष , योजनाहरुले लाभ गरेका , सुधार गर्नु पर्ने पक्ष साथै योजनाको लागतहरुको बारेमा छलफल भएको छ । साथै गउँपालिका अध्यक्ष अम्मर थापाले गाउँपालिकाको समग्र र दिगो बिकाषका लागि  जनश्रमदानको आवश्यकता रहेको कुरामा प्रकाश पार्नुभएको छ। 

आर्थिक वर्ष: