FAQs Complain Problems

काठेखोला गाउँपालिकामा मेलमिलापकर्ता सम्बन्धि अभिमुखोकरण तालिम

मिति २०७५/०४/१६ गते देखि २३ गते सम्म संचालनमा रहेको मेलमिलाप सम्बन्धि अभिमुखिकरण तालिमा हरेक वडाबाट उत्साहजनक सहभागिता रह्यो साथै सहभागिहरुमा मेलमिलाप सम्बन्धि सम्पुर्ण सिप तथा मेलमिलापका अाधारहरुको बारेमा सिप बिकास गर्ने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो र कार्यक्रम पुर्ण रुपमा सफल भएको छ । कार्यक्रमको अध्यक्षता काठेखोला गाउँपालिका का अध्यक्षले गर्नुभएको थियो साथै यस तालिमको मुख्य प्रशिक्षकको रुपमा पर्बत जिल्ला सम्वन्वय अधिकारि मनोहर बि.पौडेल , र सह प्रशिक्षक राम शर्मा र  गिता श्रिस ले गर्नु भएको थियो यस तालिमले काठेखोला गाउँपालिकाको न्यायको क्षत्रमा ठुलो योगदान साथै न्याय गर्न मद्दत पुग्ने सबै सहभागिहरुको प्रतिबद्धता रहेको छ।

आर्थिक वर्ष: