FAQs Complain Problems

काठेखाेला गाउपालिकामा मेलमिलाप कर्ता सम्बन्धि अभिमुखिकरण तालिम

मिति २०७५/४/ १६ गते देखी २०७५/४/२२ गते सम्म संचालन हुने मेलमिलाप कर्ता सम्बन्धि तालिम को पहिलो दिन , जन प्रतिनिधि कर्मचारि र सहभागिहरुको उत्साहजनक सहभागिता भएको छ।

मेलमिलापका अाधार र मेलमिलापकर्ताको प्रशिक्षण गरी समाजमा मेलमिलाप कायम गर्ने कार्यक्रमको उद्देश्य रहेको छ। 

आर्थिक वर्ष: