FAQs Complain Problems

काठेखोला गाउँपालिकाको आ.व. ७५/७६ को सार्वजनिक सुनुवाई सम्बन्धमा अत्यन्त जरुरी सुचना

काठेखोला गाउँपालिकाको सुचनाको हक सुनिश्चितता, योजना सार्वजनिकरण तथा पारदर्शिताको लागि मिति २०७६/१/२६ गते सार्वजनिक सुनुवाई आयोजना गरिएको हुनाले सम्पुर्ण सरोकारवाला निकाय ,  संघ संस्था तथा  सर्वसाधरणलाई उपस्थितिको लागि अनुरोध  गरीन्छ। 

काठेखोला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलय

सार्वजनिक सुनुवाईको 

मिति:२०७६/०१/२६ 

समय: विहान ११ वजे

स्थान : सभाहल काठेखोला गाउँपालिका  गाउँ कार्यपालिकाको कार्यालय

 

आर्थिक वर्ष: