प्रथम अध्यक्ष कप भलिवल एवंम सांगीतिक प्रतियोगिता २०७६ अन्तर्गत संञ्चालन हुने काठेखोला लोक तारा २०७६ को पहिलो चरणको स्वर परिक्षण तपसिल बमोजिमको मिति, समय र स्थानमा हुने भएकाले आवेदन फाराम बुझाईसक्नु भएका प्रतियोगी कलाकारहरुको लागी यो सुचना प्रकाशित गरिएको छ । तपशिल मिति :- २०७६ माघ ३ गते समय :- ११ः०० वजे स्थान :- काठेखोला गाउँपालिकाको कार्यालय, बिहुँ, बाग्लुङ