FAQs Complain Problems

स्वीकृत योजनाहरुको मुल्याङ्कन गर्न

लाग्ने समय: 
योजनाको प्रकृति र दुरि अनुसार ३ देखि१५ दिन सम्म
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/इन्जिनियर
सेवा दिने कार्यालय: 
काठेखोला गाउँपलिका
सेवा शुल्क: 
निसुल्क
आवश्यक कागजातहरु: 

१)योजना सम्पन्न गर्ने निकाय/उपभोक्ता समितिको अनुरोध पत्र
२)उपभोक्ता समितिको निर्णयको प्रतिलिपी

प्रक्रिया: 

१)निवेदन दर्ता गर्ने
२) प्रमुख प्रशासकीय
अधिकृतद्वारा तोक लगाउने
३)सम्बन्धित कर्मचारीले मुल्याङ्कन प्रमाणपत्र