FAQs Complain Problems

विध्यालय खोल्न तथा कक्षा थपको अनुमति

सेवा प्रकार:

लाग्ने समय: 
बढिमा १ महिना
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत / गाउँ शिक्षा अधिकृत
सेवा दिने कार्यालय: 
काठेखोला गाउँपलिका
सेवा शुल्क: 
सामुदायीक निशुल्क निजि -१५०० सरकारीः१००
आवश्यक कागजातहरु: 

१)शिक्षा नियामवली अनुसुची १ बमोजिमको निवेदन
२)शैक्षिक गुठीको विधान वा कम्पनिको प्रबन्धपत्र तथा नियमावलिको प्रतिलिपी
३)जग्गा वा भवन भाडामा लिने भए कम्तिमा ५ बर्षसम्मको लागि घर वा जग्गाधनिले वाहलमा दिने सम्बन्धमा भएको कबुलियतनामको प्रतिलिपी
४)प्रस्तावित विद्यालयको शैक्षिक नक्सा
५)सम्वनधित वडाको सिफारिस
६)सबैभन्दा नजिकै कम्तिमा २ वटा छिमेकी बिद्यालयको सहमति
७)विद्यालय व्यवस्थापन समितिको निर्णय
८)शिक्षा ऐन र नियमावलि अनुसार अन्य आवश्यक कागजातहरु

प्रक्रिया: 

१)निवेदन दर्ता गर्ने
२)तोक लगाउने
३)आवश्यक जाँचबुझ र अध्ययनपछि आवश्यकता देखिएमा शिक्षा समितिको निर्णय बमोजिम अनुमति दिने ।