FAQs Complain Problems

बैंक खाता खोल्ने,बन्द गर्ने सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय: 
काठेखोला गाउँपलिका
सेवा शुल्क: 
निसुल्क
आवश्यक कागजातहरु: 

१)खाता संचालन/बन्दका लागि खाता संचालन गर्ने पदाधिकारीहरुको नमुना दस्तखत कार्ड
२)समितिको निर्णय
३)निबेदन
४)वडाको सिफारिस

प्रक्रिया: 

१)निवेदन दर्ता गर्ने
२)कार्यकारी अधिकृतद्वारा तोक लगाउने
३)सम्बन्धित कर्मचारीले सिफारिसपत्र उपलब्ध
गराउने