FAQs Complain Problems

प्राकृतिक प्रकोप सहायता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढिमा ५ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय: 
काठेखोला गाउँपलिका
सेवा शुल्क: 
निसुल्क
आवश्यक कागजातहरु: 

१) निवेदन
२)प्रहरी सर्जमिन मुचुल्का
३) सम्बन्धित वडाको सिफारिस

प्रक्रिया: 

१) निवेदन दर्ता गर्ने
२)तोक लगाउने
३)तोकिएको सहायता उपलब्ध गराउने