FAQs Complain Problems

गैरसरकारी संस्था दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढिमा ५ दिन
जिम्मेवार अधिकारी: 
सामाजिक बिकास शाखा
सेवा दिने कार्यालय: 
काठेखोला गाउँपलिका
सेवा शुल्क: 
१०००
आवश्यक कागजातहरु: 

१) निवेदन
२) संस्थाको विधान एक प्रति
३) सम्बनधित वडाको सिफारिस
४) संस्थाका पदाधिकारीहरुको नागरीता प्रमाणपत्रको प्रतिलिपी
५) कार्यसमिति गठन निर्णयको प्रतिलिपी

प्रक्रिया: 

१) निवेदन दर्ता गर्ने
२)तोक लगाउने
३)सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने