FAQs Complain Problems

७६/७७

सार्वजनिक विदा सम्बन्धमा

गण्डकी प्रदेश सरकारले तमु ल्होसारको अवसरमा पौष १५ गते सार्वजनिक विदा घोषणा गरेकाले उक्त दिन यस काठेखोला गाउँपालिकाको सम्पुर्ण सरकारी निकायहरुमा पनि सार्वजनिक विदा रहेको व्यहोरा सम्बन्धित सवैमा जानकारी गराईन्छ |

Pages